सबै प्रदेशमा सिटिइभिटीका नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सातैै प्रदेशमा अधिकारसम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ। सिटिइभिटीले शुक्रबार आयोजना गरेको ‘संघीय संरचनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्’ विषयको अन्तक्र्रियामा सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले सिटिइभिटीले सञ्चालन गर्ने कार्यक्रमको गुणस्तर अभिवृद्घि गरिने र अनुगमन तथा मूल्यांकन … Continue reading सबै प्रदेशमा सिटिइभिटीका नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने